×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ ।  आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस दिन चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रतिकृया दिनुहोस्