सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने
भदौ १२, २०८३धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए । उनकाअनुसार बैठकले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले पारिश्रमिक वापत प्राप्त गर्ने एक महिनाको रकम समेत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले घोषणा गरेको सह
सबै पढ्नुहोस