×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

प्रवास

चीनतर्फ १०४ जना नेपाली बेपत्ता

चीनतर्फ १०४ जना नेपाली बेपत्ता

भदौ १४, २०८३

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो। सीजीटीएनका अनुसार, यस विपद्‌मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन्। कुन देशका कति नागरिक बेप

सबै पढ्नुहोस