बागमतीका नेकपा सांसदले भेटे प्रचण्ड, थापालाई विश्वासको मत दिन तयार
भदौ ९, २०८३हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार काठमाडौंमा भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकार सञ्चालन र यसको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहितका ८ जना सांसदहरूले अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । भेटमा उनीहरूले राष्ट्रिय
सबै पढ्नुहोस