रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषित
असोज २, २०८३काठमाडौं । सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला तोकी स्मारक क्षेत्र घोषणा गरिएको हो । पूर्वमा जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको सडक परिक्रमा प
सबै पढ्नुहोस