भेनेजुएला माथिको अमेरिकी आक्रमणको भर्त्सना
पुस २०, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देब गुरुङले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा भर्त्सना गरेका छन्। उनले जनवरी ३ मा अमेरिकी सेनाले सार्वभौम राष्ट्र तथा संयुक्त राष्ट्रसंघको सदस्य भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपतिलाई परिवारसहित अपहरण गरेको आरोप लगाए। गुरुङका अनुसार उक्त कार्य संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको
सबै पढ्नुहोस