एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
पुस ८, २०८२काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। पुस ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बै
सबै पढ्नुहोस