×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

सूचना/प्रविधि

बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

ब‌ैशाख ७, २०८३

काठमाडौँ । चीनको बेइजिङमा आयोजना गरिएको ई–टाउन ह्युमन्वाइड रोबोट हाफ म्याराथनले प्रविधि क्षेत्रमा नयाँ इतिहास बनाएको छ । आइतबार भएको प्रतियोगितामा पहिलो पटक ह्युमन्वाइड रोबोटहरूले मानव धावकलाई पछि पार्दै उल्लेखनीय प्रदर्शन गरेका छन् । 'मानव–रोबोट संयुक्त दौड' नाम दिइएको उक्त प्रतियोगितामा १०० भन्दा बढी रोबोट र करिब १२ हजार मानव धावकले २१. १ किलोमिटर दूरी तय गरेका थिए । सुरक्षाका लागि दुवै समूहबीच अवरोध राखिएको थिय

सबै पढ्नुहोस