३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्याली (तस्विरहरू)
साउन २४, २०८३काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार सांस्कृतिक र्याली निकालिएकाे छ । विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले आ-आफ्नो मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
सबै पढ्नुहोस