स्याउको मूल्य बढ्यो, किलोको कति ?
पुस २७, २०८२काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो । तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ २७ पुसमा २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । य
सबै पढ्नुहोस